Loading the player...


INFO:
पहिलाको जुनिमा राम्रो भन्दा नराम्रो काम धेरै गरेछु जस्तो लाग्छ हो मलाइ त!! थोरै साथ र माया,पिडा र याद धेरै भोग्नु परो।अर्को जुनि त हुन्छ हुन्न थाहा छैन यदि रहेछ भने साथ र माया पाउने कर्म गर्ने बाटो तिर लैजाउ है भगवान ।